२१ बैशाख २०८१, शुक्रबार

साहित्य


विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन...

  • माघ महिनाको कुरा हुनुपर्छ । बाक्लो कुहिरो र चिसो उस्तै उस्तै थियो । कृष्ण सर्वहारि कलिङ भन्दै मोबाईलको घन्टी बज्दा म चिया पिउदै थिएँ । कृष्ण सर्वहारी कोहलपुर आउनुभएको रहेछ । कहाँ हुनुहुन्छ तपाईलाई भेट्न आउदै छु है ? सर्वहारी कोहलपुर नै हुनुहुदोरहेछ ।...

  • विवेक र विजय आज पाँच वर्षपछि पहिलो चोटीभेट भए । विजय विदेसबाट फर्केको तीन दिन भयो । पुरानो जिग्री दोस्त विवेकलाई भेटेर विजयमा खुसीको सीमा नै छैन । खाजा खादै भलाकुसारी गर्न होटेल छिरे । दुवै ड्रिङ्स् गर्न थाले । नशाले हल्का रिजल्ट दिंदै जानथाल्यो। विजयले...

  • पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा । जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै...

  • मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...

  • 'शिशिर, ए शिशिर ! मेरो नाति र नातिनी खेलाउने रहर पूरा नभएरै मर्छु कि क्या हो ! हैन तैंले के सोच्दै छस् । विहे भएको पनि यत्रो वर्ष भैसक्यो । समयमै बुद्धि पुर्या नत्र यत्रो सिरसम्पति कल्ले खान्छ । यसले सन्तान दिन सक्दैने भने अर्की ल्याएर भए पनि सन्तान त बनाउनु...

  • 'मेरी नातिनी हिरा छे, कसैको आँखा नलागोस् ।' 'धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ'छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।' हजुरआमा गाउँमा हुँदा सधैं यस्तै चिन्ता गर्नु हुन्थ्यो । अहिले हामी सहर बसाइ सरेका छौ र पनि हजुरआमाको...

  • सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो । सानो परिवार सुखी परिवारको...

  • आजकै दिन पोहोर साल भ्यालेन्टाइन डे मनाएको यो शहरले दबाउन सकेनछ बाग्मतीको किनारमा फालिएका बग्रेल्ती शिशुहरू, बगाउन सकेनछ सडक वरिपरि लत्रिरहेका हजारौँ हजार ढालहरू, फेरि पनि आउँछ जब आजको दिन मलाई हम्मे पर्छ कोठा पुग्न त्यसै पनि धुलाग्मे यो शहर मैलो र रोगी...

  • कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...