१६ साउन, कोहलपुर । बैजनाथ गाउँपालिका-४ स्थित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० लाख ८६ हजार ८ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गर्दै वित्तीय रूपमा...
१० असार, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ । मङ्गलबार...
१० असार, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बुधबार सुरु भएको नगरसभाको १९औं अधिवेशनमा नगर सभाका अध्यक्ष तथा उपमहानगरका...
१५ जेठ, काठमाडौं । संसद्मा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिको हकमा आयकरको छुटको सीमा दोब्बर गरी १० लाख रुपैयाँ पुर्याइएको घोषणा गरेका छन्। साथै उनले तलबवृद्धिको पनि घोषणा गरेका छन्। शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री...
२९ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक...
२७ चैत्र, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले वर्षौंदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र अवैध काठ गोलिया लिलाम बिक्री गरेको छ। लिलाम बिक्रीबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा...
५ चैत्र, कोहलपुर । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको...
२० माघ, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा रहेको सब-स्टेसनमा विद्युत् चार्ज गरी सञ्चालनमा ल्याइएको हो । कोहलपुर-सुर्खेत-दैलेख...
१६ माघ, नेपालगञ्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले...
२८ कात्तिक, कोहलपुर । कोहलपुरमा निर्माण गरीएको शवदाह गृहको सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिले बिहीबार शवदाहस्थलमै सार्वजनिक सुनवाइ गरी आर्थिक विवरण सार्वजनिक गरेको हो । कोहलपुर शवदाह गृह निर्माण उपभोत्ता...