१५ बैशाख २०८१, शनिबार

विचार/ब्लग


२०७४ सालको दशैंमा दुई ठूला कम्युनिस्ट दलको एकता प्रयासले देशको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको थियो । नेपाली कांग्रेससँग सत्ता साझेदारी र चुनावी गठबन्धनमा रहेको माओवादी केन्द्रले...

  • हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको...

  • ५४ वर्ष पुरानो एउटा खबर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा अहिले निकै फैलिएको छ। दि न्युयोर्क टाइम्समा फेब्रुअरी २५, १९७० मा प्रकाशित त्यो समाचार त्यसै ‘भाइरल’ भएको होइन, त्यसको विषय गरिब नेपालको अपत्यारिलो महँगो बिहेसँग सम्बन्धित छ । र, त्यो बिहे...

  • सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई...

  • अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल मन्त्र हो । युधिष्ठिरले ‘.....वा कुञ्जर’ भन्ने...

  • अनुचित लेनदेन (मिटरब्याज) पीडितहरूलाई न्याय दिलाउने विधेयक संसद्बाट सर्वसम्मत ढंगले पारित भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका फेरि एकपटक चर्चामा आएको छ । निकै चासोका साथ हेरिएको केही नेपाल ऐनलाई संशोधन गर्ने उक्त विधेयक आइतवार राति संसद्बाट...

  • तपाईंहरूले सर्पको छाला काडेको देख्नुभएको होला । कालो पाहाको छाला काडेको देख्नुभएको होला । राँगाको मासु खानेहरूले राँगाको छाला काडेको देख्नुभएको होला । बंगुरको छाला काडेको पनि देख्नुभएको होला । तर, आजको मितिसम्म भ्रष्टाचारीहरूको छाला काडेको भने देख्नुभएको...

  • १०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस...

  • तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ । सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर...

  • निर्वाचन नतिजा आएर निर्वाचन आयोगले त्यसलाई राष्ट्रपति सामु औपचारिक प्रस्तुत गर्दैगर्दा दलहरू नयाँ सरकार निर्माणको दौडधुपमा छन् । कांग्रेसले एमाले र माओवादी बाहेक नै र एमालेले पनि कांग्रेस र माओवादी बाहेक नै सरकार बनाउन सक्ने शक्ति समीकरण देखिए पनि...