१३ असाेज, काेहलपुर । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्जमा सञ्चालन गर्ने गरी गरिएको...
२० भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप-२०८३ काे आय-ब्यय विवरण सार्वजनिक गरिएकाे छ । गाेल्डकप आयाेजक रेसिङ साहारा क्लबले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियोगिताकाे आय-ब्यय विवरण सार्वजनिक गरेकाे हाे । गाेल्डकपबाट...
१२ भदौ, काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट...
२५ असार, काठमाडौं । ४८ टोलीको ऐतिहासिक र रोमाञ्चक प्रतिस्पर्धालाई चिर्दै फिफा विश्वकप २०२६ को ‘अन्तिम आठ’ को समिकरण पूरा भइसकेको छ । साविक विजेता अर्जेन्टिनाको संघर्षपूर्ण बचाउ, ब्राजिललाई स्तब्ध पार्ने नर्वेको सनसनीपूर्ण उदय र आयोजक टोलीहरूको बिदाइले...
३ असार, काठमाडौं । विश्वकप उपाधि रक्षा अभियानको सुरुआतमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को प्रभावशाली जित निकालेको छ। कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप...
१ असार, काेहलपुर । बागेश्वरी एकेडेमी इ.मि. स्कुल, कोहलपुर-१० चटार, बाँकेको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ बाँकेको सहकार्यमामा सञ्चालित “प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता-२०८३” सम्पन्न भएको छ। विद्यार्थी तथा युवा...
३० जेठ, काेहलपुर । कोहलपुर-१० चटारस्थित बागेश्वरी एकेडेमीको आयोजनामा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप भव्य रूपमा सुरु भएको छ। “संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले...
२८ जेठ, काेहलपुर । बाँकेको कोहलपुर-१० मा रहेकाे बागेश्वरी एकेडेमीमा प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएकाे हाे । आयाेजकका अनुसार...
२० जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको थियो। कतारले...
१८ जेठ, काठमाडौं । आसन्न संस्करणको लंका प्रिमियर लिग (एलपिएल) मा तीन नेपाली क्रिकेटरलाई देख्न पाइने भएको छ। यसपटकको एलपिएलमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेललाई देख्न पाइने भएको हो। सोमबार भएको ड्राफ्टमार्फत सन्दीप र दीपेन्द्रलाई...