१५ बैशाख २०८१, शनिबार

प्रदेश नं. ५


१५ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा सिचाई आयाेजनाकाे नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको...

  • १४ बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले आफ्नाे मातहतमा रहेका संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गरेको छ । शिक्षा नियमावली २०४९, परिच्छेद २५ काे नियम १४६ बमोजिम संस्थागत विद्यालयले लिन पाउने न्युनतम तथा अधिकतम शुल्क निर्धारण गरीएकाे नगरपालिकाले...

  • १४ बैशाख, नेपालगन्ज । राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् । बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका-६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला...

  • १३ बैशाख, खजुरा । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार सहायक सामग्री...

  • १३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्यौट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ । जिल्ला प्रहरी...

  • १३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र...

  • १३ बैशाख, कोहलपुर । सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा खडक बहादुर वली चयन भएका छन । बिहिबार कोहलपुरमा आयोजना गरीएको सहकारीकर्मीहरुको प्रथम जिल्ला भेलाले वलीको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा गंगा डाँगी, सचिवमा विष्णु...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १ स्थित धम्बोझी चोक नजिकैको नालिमा फेला परेको शवको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बैशाख ९ गते धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४२ वर्षको पुरुषको शव भेटिएको थियो ।...

  • १३ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे ११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल...