१७ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल समूह ‘ए' को विजेताको रूपमा सेमिफाइनल खेल्ने भएको छ। गोवाको जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले...
१७ जेठ, काठमाडौं। कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ। आइतबार सम्पन्न पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो। समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ। नेपालले...
१७ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन्...
१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी खेलाडी (प्रहरी जवान) पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ। लामो समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक...
११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण गरेको छ । क्यानले महिला तथा पुरुष खेलाडीलाई सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई वर्गीकरण गरेको हो । क्यानले पहिलोपटक 'ए प्लस' क्याटगोरी थपेको छ। उक्त क्याटगोरीमा रोहित पौडेल,...
११ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । साेमबार पत्रकार सम्मेलन गर्दै आयाेजकले प्रतियोगिताबारे जानकारी दिएकाे हाे । लुम्बिनी प्रदेश राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको...
२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित...
२ जेष्ठ, काेहलपुर । बाँकेको कोहलपुरमा प्रथम प्रदेशसभा कप फुटबल प्रतियोगिता सुरू भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा शुक्रबारदेखि “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू-१६ फुटबल प्रतियोगिता" सुरू...
३१ बैशाख, कोहलपुर । बाँकेकाे काेहलपुरमा पहिलाे पटक "प्रदेशसभा कप फुटबल प्रतियोगिता" संचालन हुने भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा भाेली जेठ १ गतेदेखी “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू-१६...
३० बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले बाँकेकाे खेलकुदमा नयाँ इतिहास रचेको छ । १७औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनाैट प्रतियोगितामा लगातार पाँचौँ पटक उपाधि जित्दै कोहलपुरले ईतिहास रचेकाे हाे । यस वर्षको प्रतियोगितामा कोहलपुर नगरपालिकाले...