काेहलपुरमा दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो प्रतियोगिता हुने
  • काँचुली खबर

११ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । साेमबार पत्रकार सम्मेलन गर्दै आयाेजकले प्रतियोगिताबारे जानकारी दिएकाे हाे ।

लुम्बिनी प्रदेश राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजनामा जेठ १६ र १७ गते सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रतियोगिताले कराते खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

काेहलपुर-५ स्थित वेष्टन स्कुलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयाेजकले जनाएकाे छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका सचिवालय सदस्य तथा लुुम्बिनी प्रदेशका संयोजक रमेश कुमार डाँगीले जानकारी दिए ।

  • ११ जेष्ठ २०८३, सोमबार १९:५० प्रकाशित
  • Nabintech