१७ जेठ, काठमाडौं। कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ।
आइतबार सम्पन्न पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो। समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मा बनाउन सक्यो।
१७ जेष्ठ २०८३, आईतवार १०:५३ प्रकाशित