१८ भदौ, काठमाण्डौं । नेपालमा प्राथमिक शेयर (आइपीओ) जारी गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा अत्यन्तै बढेको छ । धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको...
१८ भदौ, नेपालगन्ज । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका करिब चार सय ऋण खाता र तीन सय जति निक्षेप खाता बन्द गरेको छ । राष्ट्र बैंकले ९ महिनाअघि बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि यस अवधिमा असुल भएको ऋण र साना निक्षेप...
१५ भदौ, काठमाठौं । दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो। बैंकहरूले गत वर्षदेखि नयाँ नोट...
२२ साउन, नेपालगन्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत...
१७ साउन, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो । संघीय संसद्बाट पारित भएर गएको ‘केही नेपाल...
१६ साउन, नेपालगन्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको अर्बौंको वित्तीय घोटालाको केन्द्रमा पारिवारिक मिलोमतो र जालसाजीको जटिल सञ्जाल रहेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेपछि जिल्ला...
१४ साउन, बैजनाथ । बाँकेको बैजनाथ ४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले आर्थिक वर्ष ०८१/०८२ मा खुद नाफा उल्लेख्य मात्रामा बढाएको छ । गत वर्ष खुद मुनाफा ५ हजार दुई सय पाँच मात्र रहेको बैजनाथ सामाजिक उद्यमीले आर्थिक वर्ष ०८१/०८२ मा खुद...
१३ साउन, काठमाण्डौं । नौ वर्षभित्र राप्ती नदीको पानी बाँके जिल्लामा पुर्याएर ३३ हजार ७६६ हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले ०६०/६१ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना २३ वर्षमा पनि अधुरै छ । संशोधन गरेर ४३ हजार ७६६ हेक्टर सिञ्चित गर्ने लक्ष्य पुर्याइएको...
१२ साउन, काठमाण्डौं । नेपाल सरकारले तिर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण थियो । गत आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रूपैयाँ ऋणको दायित्व बढेर २६ खर्ब ६९ अर्ब बढी पुगेको सार्वजनिक...
११ साउन, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निकालेको छ । यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । केही...