१० असार, कोहलपुर । बाँकेको कोहलपुरमा स्टुडियो ब्लेन्ज बारबर सप संचालनमा आएको छ । दुई युवतीले कोहलपुर ११ पिपल चौतारा नजिकै संचालनमा ल्याएको उक्त सपको सोमबार उद्घाटन गरीएको छ । कोहलपुर...
९ असार, काठमाण्डौं । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु सुनसरीको इटहरीमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदनअनुसार बुटवलमा सबैभन्दा कम छ । कोशी प्रदेशमा दुई, मधेशमा ३, लुम्बिनीमा ४, सुदूरपश्चिम...
५ असार, काठमाण्डौं । सार्वजनिक ऋणको आकार २७ खर्ब नाघेको छ । जेठ मसान्तसम्म सरकारले तिनुपर्ने आन्तरिक र बाह्य ऋणको आकार २६ खर्ब ५४ अर्ब ६६ करोड थियो । सोमबारको मन्त्रिपरिषद्ले थप ५० अर्ब ५१ करोड ऋण स्वीकृत गरेसँगै सार्वजनिक ऋणको आकार २७ खर्ब पाँच अर्ब...
५ असार, नेपालगन्ज । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार भएका बर्दियाका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । मितेरी सहकारीको रकम हिनामिना गरी विगत डेढ...
२ असार, काेहलपुर । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्रीले ३२ अर्ब हाराहारीको बजेट ल्याउने सार्वजनिकरुपमा बोल्दै आएपनि त्यसको विपरित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र...
२७ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बाँकेका स्थानीय तहहरुको अनुदान बजेट बढेर आउने भएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा १६ करोड रुपियाँभन्दा बढी बजेट आउने भएको हो । बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक...
२७ जेठ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण...
१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै...
१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८...