१६ बैशाख २०८१, आईतवार

साहित्य


आफूलाई यो गाउँ ठाउँको गेम चेन्जर भन्न रुचाउने, भैरे काका । उनैको बुइँ चढेर बेहुला बन्न सफल भए फिर्के बा । फिर्के बाले मण्डपबाटै घोषणा गरे, 'एउटी सुन्दर र सुशील सन्तानलाई जन्म दिने सपना...

  • भनिन्छ, जिन्दगी एक अनुभवहरुको सङ्गालो हो जहाँ जिवनका अनेक आरोह-अवरोहका यात्रै-यात्राहरु हुन्छन् । कतिपय यात्राहरुले जिवनमा नयाँ अनुभव दिए पनि खासै महत्व राख्दैनन् भने कतिपय यात्राहरु जिन्दगीभरी सम्झन लायक हुन्छन् । यस्तै जिवनमा संस्मरण गर्न योग्य...

  • मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो ! 'उषा, ए उषा ! के को हल्ला हो ?' अल्छी लाग्दो पाराले सोधें । 'पल्लो टोलका केटाहरु फुटबल हेरेर बसेका होलान् ।' उषाले अनुमान पेश गरिन् । 'ए हो है । कोपा...

  • रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिवर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन्, गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको...

  • 'बा-आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।' ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा-आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका...

  • रातको समय थियो, बिच रोडमा टेन्ट लगाएर तयार गरिएको मन्चमा आफ्नो अनुहार भन्दा पनी ठुलो ब्याज लगाएर लस्करै नेताहरु बसेका थिए । एक जना मन्चमा उभिएर ठुलो ठुलो आवाजमा भाषण गर्दै थिए । मंन्चमा बस्ने नेताहरु को-को थिए उनिहरुलाई मैले चिन्न सकिन । मन्च देखी टाढा...

  • चोखो मायाँ पराइसंगै टाँसेका छौ रे, त्यो मन मुटु सबै उतै गाँसेका छौ रे ।। जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें, मेरै अघि कृत्रिम हाँसो हाँसेका छौ रे ।। घरकी मुर्गी आलु भन्दै हिड्छौ रे तिमी, जनानीको सबै इज्जत मासेका छौ रे ।। मारे पाप-पाले पुन्य भन्दै सुम्पे...

  • म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अ‍ोइरो लाए । 'कथा...

  • रमेश हाफ क्या.वि. लिएर बजारमा लागेको रमाइलो मेला हेर्न गयो । ऊ एक्लै थियो । नियास्रो मान्दै पचास रुपियाँको बैशाखी टेकेर गेटभित्र प्रवेश गर्यो । 'हेलो रमेश सर ! पुर्वतिरको कुनामा आउनुस् ।' राजु करायो । रमेश पनि उतै सोझियो । सामान्य भलाकुसारी भयो । हाकिम खराब...

  • 'हेलो ! मान्नीय ज्यू, नमस्कार । म सुभाष बोल्दैछु । सुन्नु न बालाई कोरोना लाग्यो । श्वास फेर्न नसकेर छट्पटिनु भएको छ । अस्पतालमा बेड र अक्सिजन छैन भनी भर्ना गर्न मानेको छैन । भनिदिनु पर्यो ।' सुभाषले आफ्नो क्षेत्रका साँसदलाई फोन गर्यो । 'हजुर नमस्कार । म जिल्ला...