१३ बैशाख २०८१, बिहीबार
माओवादी वडा अधिवेशन: नेपालगन्ज १८ मा परमेश्वर
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्षमा परमेश्वर डिसी निर्वाचित भएका छन । शनिवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट डिसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
समितिको उपाध्यक्षमा सशिराम गिरी, सचिबमा निर्मल शाह, सहसचिवमा मधुसुदन अधिकारी र कोषाध्यक्षमा बसन्ती रोकाय निर्वाचित भएका छन । डिसीको नेतृत्वमा ३१ सदस्यीय वडा कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

  • ४ मंसिर २०७८, शनिबार १८:२१ प्रकाशित
  • Nabintech