प्रदेश नं. ५


१३, फागुन, नेपालगन्ज । नेपाली काँग्रेसका सभापति गगन थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा भोलि (बिहीबार)...

  • १२ फागुन, नेपालगन्ज । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके...

  • ११ फागुन, काेहलपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जिएमलाई जिताउनकालागी स्थानिय दलित अगुवाहरू नेकपामा समाहित हुने क्रम बढेको छ । सोही क्रममा खजुरा वडा नम्बर ५ का नेकपा एमालेका...

  • ११ फागुन, कोहलपुर। बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) प्रति स्थानीय मतदाताको आकर्षण बढ्दो देखिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा सक्षम, इमानदार र युवा नेतृत्व चयन गर्ने मनस्थितिमा रहेका मतदाताहरू ‘तारा’...

  • १० फागुन, खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गरेका छन । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा...

  • १० फागुन, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) लाई जिताउन राप्तिसाेनारी ८ बालापुरका युवाहरू एकजुट भएका छन । यस क्षेत्रकाे समग्र विकासकालागी पाण्डे सबैभन्दा याेग्य उम्मेदवार भएकाे भन्दै स्थानिय...

  • ९ फागुन, काेहलपुर । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनावी अभियानलाई देउडा गीतमार्फत जनतामाझ प्रस्तुत गरेका छन्। कोहलपुर-१ मा आयोजित देउडा कार्यक्रममा उनले सांस्कृतिक शैलीमै भोट माग्दै आफ्ना प्रतिबद्धता...

  • ९ फागुन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उनको हत्यामा संलग्न अफजल पठानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार खाँको हत्यामा...

  • ९ फागुन, नेपालगन्ज । महेन्द्र पुस्तकालय नेपालगन्जले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारबिच चुनावी बहस गरेको छ । बहस कार्यक्रममा यहाँका उम्मेदवारहरूले आफ्ना एजेन्डा प्रस्तुत गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने दावी गरेका छन...

  • ८ फागुन, काेहलपुर । ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को दोस्रो दिन आज ६ वटा खेल सम्पन्न भएका छन् । आज प्रतियोगितामा सहभागी ६ वटा टिमले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताकाे दाेस्राे दिनकाे पहिलो खेल ट्रि मार्डेन...