३० फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताबाट दुई वटा टिम बाहिरिएका छन् । लगातार दुई खेलमा हार व्यहोरेसँगै एसपीए कलेज धनगढी र हिमालयन...
३० फागुन, कोहलपुर । सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै शनिबार कोहलपुरमा प्रदर्शन गरिएको छ । विभिन्न क्षेत्रमा आवद्ध रहेका महिलाहरुको अगुवाईमा शनिबार बिहान बिरोध कोहलपुर...
३० फागुन, कोहलपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकालले निर्वाचन परिणाम सार्वजनिक भएपछि मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता...
३० फागुन, कोहलपुर । स्वर्गीय वामपन्थी नेता अशोक कोइरालाको सम्झनामा बाँकेको कोहलपुर-१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्व। कोइरालाको वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले शुक्रवार...
२९ फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज ब्राइटल्याण्ड स्कुल र न्यू होराइजन स्पोर्टस् क्लबले विजयी हासिल गरेका छन् । प्रतियोगिताको दोस्रो दिनकोे पहिलो खेलमा ब्राइटल्याण्ड स्कुल नेपालगन्जले...
२८ फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको पहिलो दिन युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोट्र्स एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन आज कोहलपुर-११ स्थित क्रिकेट रंगशालामा युनाइटेड...
२७ फागुन, कोहलपुर । भोलिदेखि कोहलपुर प्राइड लिग राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता कोहलपुर-११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सञ्चालन हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ । प्रतियोगिता...
२७ फागुन, कोहलपुर। बाँकेको कोहलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कोहलपुर नगरपालिका–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र नेपाल युवा स्टार क्लबको आयोजनामा प्रतियोगिताको बुधबार उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका...
२६ फागुन, नेपालगन्ज । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिएका थिए । तीमध्ये तीनजना असफल भएक छन भने एक जनाले मात्र निर्वाचनमा सफलता...
२६ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त...