२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ५


२१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा धर्ना दिएका छन । बैशाख १५...

  • २१ बैशाख, नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालय,...

  • २१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले बिगत ६ दिनदेखि एक महिलालाई उपचारको नाममा बन्धक बनाएको र उनको अवस्था...

  • २० बैशाख, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे। यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको...

  • २० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...

  • २० बैशाख, काठमाडौँ । बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एक कार्यक्रमका बिच नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको...

  • १९ बैशाख, कोहलपुर । कोहलपुरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्क्रिनिङ शिविर सम्पन्न भएको छ । श्रमीक दिवसको अबसरमा बुधबार कोहलपुर नगरपालीका १० नं. वडा कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरीएको हो । आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरको...

  •     १९ बैशाख, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट ठुलो मात्रामा भन्सार छली नेपाल भित्राईएको अबैध मोबाईल डिस्प्ले बरामद गरेको जनाएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालीका ४ बसपार्कबाट खटीएको प्रहरीको टोलीले ४०० पिस अबैध मोबाईल डिस्प्ले बरामद गरेको...

  • १९ बैशाख, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार बच्चाहरू खेल्नेक्रममा रमेश...

  • १९ बैशाख, नेपालगन्ज । खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् । ठगिने मध्येका एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि घर फर्किएका...