३१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) लगायत १२ राजनैतिक दलले कोहलपुरमा नेपाली काँग्रेस र नेकपा एमाले को पार्टी कार्यालय सञ्चालनार्थ सार्वजनिक जग्गा बितरण गर्ने प्रक्रिया अगाडि...
३० असार, दाङ । पश्चिम दाङको बबई नदिमा डुबेर दुइजना युवाको मृत्यु भएको छ । बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर...
३० असार, कोहलपुर । बाँकेको कोहलपुर पछिल्लो समय शैक्षिक हवको रुपमा विकास हुँदै गएको छ । स्थानियस्तरमै एकपछि अर्को उत्कृष्ट कलेज खुल्ने क्रम बढेसँगै यहाँको शेक्षिक गतिविधिले तिब्रता पाएको छ । आजभन्दा १९ वर्ष पहिले कोहलपुरको शैक्षिक वृत्तमा नयाँ उद्धेश्यका...
२९ असार, कोहलपुर । काठमाडौँदेखि दाङ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको जानकारी...
नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा । निर्माणको जिम्मा पाएको शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौताको छ महिनाअगाडि नै निर्माण सक्ने गरी तीव्र गतिमा काम गरीरहेको छ ।
२९ असार, दाङ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक पुरुष पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय वीर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ...
२७ असार, कोहलपुर । दलित सेवा संघद्वारा सञ्चालित सामुदायिक रेडियो प्रतिबोध एफ.एम. १०२.३ मेगाहर्जले स्थापनाको १५ वर्षपछि आफ्नै भवनबाट प्रशारण सुरु गरेको छ । एफएमको १५औं वार्षिक उत्सव तथा स्थापना दिवसका अवसरमा शुक्रबार एफएमको नवनिर्मित भवनबाट प्रशारण...
२७ असार, कोहलपुर । बाँकेमा च्याउ टिप्न गएकी एक महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । बैजनाथ गाउपालिका वडा नं. १ देउरालि हात्तीसारमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले आक्रमण गर्दा च्याउ टिप्न जंगल गएकी चिसापानीकी ४५ वर्षिय पुर्णिमा...
२६ असार, बर्दिया । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्ता गाँउ शोकमा छ । मङ्गलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उनको परिवारमा बज्रपात परेको छ । जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया...
२६ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको...