तमु ह्युल छोंज धीं काेहलपुरकाे अध्यक्षमा लक्ष्मी गुरूङ चयन
  • काँचुली खबर

२८ असार, काेहलपुर । तमु ह्युल छोंज धीं (गुरूङ राष्ट्रिय परिषद) कोहलपुर इकाई समितिको अध्यक्षमा लक्ष्मी घले गुरूङ चयन भएकी छन्।

शनिबार कोहलपुरमा सम्पन्न परिषद्को १८औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट गुरूङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नवगठित समितिको उपाध्यक्षमा प्रेम गुरूङ, सचिवमा रजनी लामा गुरूङ, सह-सचिवमा यामबहादुर घले, कोषाध्यक्षमा पार्वती लामा गुरूङ तथा सह-कोषाध्यक्षमा दिलमाया गुरूङ चयन भएका छन्।

त्यसैगरी समितिका सदस्यहरूमा टेकबहादुर गुरूङ, कुलबहादुर गुरूङ, ज्योति गुरूङ, यामराज गुरूङ र अमृता गुरूङ रहेका छन्।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको बताईएकाे छ ।

  • २८ असार २०८३, आईतवार १६:५९ प्रकाशित
  • Nabintech