२५ बैशाख २०८१, मंगलवार

अपराध


२५ बैशाख, बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार...

  • २५ बैशाख, काठमाडौँ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो । विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका...

  • २३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वकील र कर्मचारी समेत रहेका छन । कार्यालय परीसरमा बिचौलीयाको चलखेल बढेको भन्दै आईतबार छापा मारीएकोमा ३ जना वकील, १ जना कर्मचारी सहित २ जना बिचौलीयालाई पक्राउ गरीएको...

  • २० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...

  •     १९ बैशाख, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट ठुलो मात्रामा भन्सार छली नेपाल भित्राईएको अबैध मोबाईल डिस्प्ले बरामद गरेको जनाएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालीका ४ बसपार्कबाट खटीएको प्रहरीको टोलीले ४०० पिस अबैध मोबाईल डिस्प्ले बरामद गरेको...

  • १८ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगन्जमा बेवारिसे शव फेला परेको छ । सोमबार बेलुका नेपालगन्ज उपमहानगरपालीका वडा नं. १० स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक महिला मृत अवस्थामा फेला परेकी हुन । नेपाली मुलको जस्तो देखिने नामथर, वतन नखुलेको अन्दाजी...

  • १७ बैशाख, काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले पनि प्रहरीमा उजुरी दिएका छन् । आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएका हुन् । सो सहकारीबाट पनि रवि लामिछानेको...

  • १६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । १७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले...

  • १६ बैशाख, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी ९प्रतिवादी० झिकाउने...

  • १३ बैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । रौतहटको राजपुरमा २०६४ चैत...