२६ असोज, काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट...
२५ असोज, नेपालगन्ज । बाँके प्रहरीले हरेक दिनजसो जुवाडेहरुलाई पक्राउ गर्न थालेको छ । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । शनिबार बिहान बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँमा बोईलर...
२४ असोज, बर्दिया । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका-५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ...
८ असोज, काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज ललितपुरको सानेपाबाट पक्राउ गरेको...
५ असोज, काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी...
५ असोज, नेपालगन्ज । बाँकेका सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयसँग जोडिएको नेपाल टेलिकमको नेपालगन्जस्थित उप-प्रादेशिक कार्यालयमा केबलको तार चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई शनिबार राति स्थानीय बासिन्दाको...
५ असोज, नेपालगन्ज । एकदिन अघि पर्चा टाँसेर चोरी गर्ने धम्की दिई चोरी गर्न आएका दुई जना चोरलाई दुई हजार बढी गोलीका खोकासहित नेपालगन्जमा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगन्ज-३, एकलैनीमा आइतबार बिहान तीन बजे चोरी गर्न आएका पाँच...
३० भदौ, कोहलपुर । कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई पक्राउ परेका छन । आइतबार साँझ प्रहरीले कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो...
२० भदाै, नेपालगन्ज । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ । एक हजार ५२६ जना जाहेरवाला बचतकर्ता रहेको...
२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका-५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर-६ गोखौराका १८ वर्षीय...