९ फागुन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उनको हत्यामा संलग्न अफजल पठानलाई प्रहरीले पक्राउ गरेको...
१६ माघ, नेपालगन्ज । बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट...
१२ माघ, दाङ । इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोागका प्रवक्ता सुरेश न्यौपानका अनुसार खवाससहित राजपुर गाउँपालिका...
९ माघ, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा सात जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राज्यलाई करोडौँ रुपियाँ...
२४ मंसिर, नेपालगन्ज । कर्णाली विकास बैङ्कको पुनर्संरचनासहित बैङ्कलाई पुनः सञ्चालन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन सुरु गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको सो बैङ्कका निक्षेपकर्तालाई बचत फिर्ता गर्न...
२१ मंसिर, काठमाडौं । बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको...
२१ मंसिर, कोहलपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अब...
१५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा घटेको एउटा घटनाले नयाँ मोड लिएको छ । शुक्रबार बेलुका कोहलपुर नगरपालिका २ बिकासनगरस्थित जन-एकता सामुदायिक वनमा बाघले लखेटेर मृत्यु भएको भनिएको विषय शंकास्पद देखिएको छ । जंगलमा घाँस काट्न गएका बेला बाघले आक्रमण...
९ कात्तिक, काठमाडौं । सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक भएका छन् । प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति हुन्...