अपराध


भदौ ८, कपिलवस्तु । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो...

  • २ भदाै, काेहलपुर । बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका-६ का ६० वर्षीय टोपजंग गिरी रहेका छन् । लागूऔषध...

  • २३ साउन, नेपालगन्ज । तीन अर्ब ११ करोड रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैङ्कका तत्कालीन...

  • ३० असार, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण...

  • १५ असार, काेहलपुर । कोहलपुरमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । २६ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यहि असार १४ गते साँझ...

  • ३ असार, काेहलपुर । सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट...

  • २९ जेठ, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१ राना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद तामाङ र प्युठान, प्युठान...

  • २८ जेठ, काेहलपुर । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी हवल्दारलाई एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् । बाँकेको बैजनाथ गाँउपालिकाको इश्वरी माध्यामिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउन पुगेको टोलीका प्रहरी हवल्दार सुनिल...

  • २८ जेठ, काठमाडौं । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ । ठगी कार्यमा संलग्न श्रीमान्-श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको...

  • २५ जेठ, नेपालगन्ज । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते जगन्नाथदेवल कारागार काठमाडौँबाट फरार भएका एक कैदीलाई बाँके प्रहरीले जिल्लाको खजुरा...