दाइको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ
  • काँचुली खबर

१५ असार, काेहलपुर । कोहलपुरमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

२६ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यहि असार १४ गते साँझ करिब ७ बजे बिनोदले आफ्ना दाइकाे कुटपिट गरी हत्या गरेका थिए। हत्या गरेपछि उनले शव नहरमा फालेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घटनापछि फरार रहेका चौधरीलाई साेमबार बिहान करिब ६:३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका-१५ चन्हवाबाट प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १५ असार २०८३, सोमबार १६:३१ प्रकाशित
  • Nabintech