अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण...
नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक...
जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...
एचआइभी एड्स संक्रमितहरु लाई एआरभी परीक्षण उपचार पद्धतीले जीवन रक्षा र आयु लम्ब्याउने गरेको सो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बताएका छन् । कोहलपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा एआरभी परीक्षण उपचार पद्धतीको बारेमा स्वास्थ्यकर्मी...
बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...
आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ । निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...
कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा...
नगरवासीहरुलाई जडिबुटी सम्बन्धि जानकारी दिने उद्धेश्यले जडिबुटी सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका २५ बढि स्थानियहरुलाई जडिबुटी र त्यसको महत्वको बारेमा जानकारी गराईएको कोहलपुर आयूर्वेद...
तराईका थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको रक्त प्रशिक्षण गर्न विद्यालयहरुमा शिविर संचालन गरिएको छ । थारु समुदायका विद्यार्थीहरुको रक्त परिक्षण गराउने प्रमुख उद्देश्यले यहि असार १२ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न...
यसपाली नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त रु माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ? अरु...