खेलकुद


शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप-मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै...

  • विश्वकपको महाकुम्भ सुरु हुन अब पाँच दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वककप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २१ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले मात्र उपाधि पोल्टामा पारेका छन्। सन् १९३० मा सुरु भएको विश्ककपको १९३८...

  • प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता-२०७४ कोहलपुरमा सुरु भएको छ । कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले...

  • कोहलपुरमा महिलाहरुलाई लक्षित गर्दै उप-मेयर छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा भोली (शनिबार) देखि प्रथम अन्तर मा.वि. उप-मेयर छात्रा...

  • विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ । बिहिवार फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले ३ स्थान सुधार गर्दै १६१ औं स्थानमा उक्लिएको हो । बरियतामा दक्षिण एसियामा भारत ९७ औं स्थानमा रहेको छ । त्यस्तै, माल्दिभ्स १५० औं स्थानमा...

  • साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले नेपालगञ्जलाई शुरुदेखि नै दबाबमा राखेको थियो । खेलको १५ मिनेटमा...

  • खजुराको डीगाउँमा टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालाको मर्मत भइरहेकाले डीगाउँको नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज-११...

  • नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...

  • क्षेत्रीय स्तरको महिला फुटवल खेलकालागि कोहलपुरमा खेलाडी छनौट शुरु गरिएको छ । कोहलपुरस्थित तेह्र विगाह खेल मैदानमा क्षेत्रिय महिला टिम छनोटकालागि दाङ, सुर्खेत, बर्दिया र बाँकेका खेलाडीहरु केन्द्रित भएका छन । फुटबलका क्षेत्रीय प्रशिक्षक यम बहादुर गुरुङ्गले...

  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आज (शुक्रबार) देखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स ९युएई० लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको...