कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका...
https://youtu.be/86g84kSYu5k
विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ । आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती...
आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न उत्रदा यही टोलीमाथि घरेलु दर्शकको मन जित्नुपर्ने चुनौती हुनेछ । आयोजक भएका नाताले रसियामाथि राम्रो नतिजा निकाल्नुपर्ने ठूलो दबाब छ...
फुटबलको अन्तर्राष्ट्रिय महासंघ ९फिफा० ले आगामी विश्वकपमा दिइने पुरस्कार ४०८ करोड छ । यो नै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा महङ्गो पुरस्कार रकम हो । केही खेलाडी यस्ता छन् यो भन्दा बढी रकम एक्लै हरेक वर्ष कमाउँछन् । फुटबलमा हरेक वर्ष करोडौं कमाउने...
कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन । जस अन्तर्गत...
रुस विश्वकपको आधिकारीक गीतको भिडियो सार्वजनिक भएको छ । फुटबलको महाकुम्भ मानिएको विश्वकप सुरु हुन चार दिनमात्र बाँकी हुँदा यो गीत सार्वजनिक भएको हो । आधिकारिक गीत सर्वजनिक भए पनि भिडियो आएको थिएन । भिडियोमा संसारका चर्चित् फुटबल खेलाडी देख्न सकिन्छ...
प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मा.वि. र जनज्योती मा.वि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आप्mनो समुह बिजेता हुँदै त्रिभुवन र जनज्योती मा.वि. ले सेमिफाईनल चरणको...
कोहलपुरमा जारि प्रथम मा।वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा।वि। बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले...
विश्व फुटबलमा कुन खेलाडी छिटो दौडिन्छन् भन्ने चर्चा पनि हुने गरेको छ । यो विश्वकपमा सहभागिता जनाउने खेलाडीमध्ये २०१८ मेमा समाप्त भएको च्याम्पियन्स लिगलाई आधार मानेर अध्ययन गरिएको थियो । अध्ययनअनुसार इजिप्टका मोहम्मद सलाह सबैभन्दा छिटो दौडिने फुटबल...