२१ बैशाख २०८१, शुक्रबार

खेलकुद


२० बैशाख, काठमाडौँ। लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ। बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला...

  • २० बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको...

  • १९ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह...

  • फाईल तस्बिर । १७ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले भने रङ्गशालाको निर्माण कार्य सकिएपछि...

  • १६ बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । सुरुवाती र मध्यक्रमका...

  • १६ बैशाख, काठमाडौँ । दोस्रो टी-२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक...

  • १५ वैशाख, काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी-२० खेलमा वेष्ट इण्डिज 'ए' लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले...

  • १५ वैशाख, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा...

  • १३ चैत, काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा...

  • ११ वैशाख, काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी-२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी-२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी-२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स...