२२ बैशाख २०८१, शनिबार

खेलकुद


महेन्द्र सिंह ध्वनीकाे चेन्नइ सुपर किङ्गस अार्इपीएलकाे च्याम्पियन बनेकाे छ । अाइबार राती भएकाे फाइनल खेलमा हैदराबादलार्इ ८ वीकेटकाे फराकिलाे अन्तर पराजित गर्दै चेन्नइले अार्इपीएल...

  • बाँके ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको...

  • राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...

  • टिटे (एडेनर लियोनार्दो बाची) कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव...

  • काँचुली खबर /बाँके, जेठ ९ गते ५ न. प्रदेश स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्सको उपाधी बाँके जिल्ला जित्न सफल भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गर्दै उपाधी हात पारेको हो । रोल्पा जिल्लाले ५ स्वर्ण,१...

  • काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् । बुझिए...

  • काठमाडौं, मंसिर १६ । यस साता सुनको भाउमा कमी आयो । आईतबार तोलाको ५६ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ६ सयले घटेर ५५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ सयले बढेको सुन मंगलबार रह्यो । विहिबार र शुक्रबार...

  • काठमाडौं, मंसिर १६ । सय दिनमा १ सय १ काम गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हत्याएका मेयर विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसेकपछि आलोचना बढेको छ । आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं...

  • कञ्चनपुर, मंसिर १६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै भोट हाल्नु अघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विषय निक्र्यौल गर्न सबै मतदातामा आग्रह गरे । कम्युनिष्टले जिते...

  • मंसिर १६ । आगामी विहीवार हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका उमेदवारहरु जनताको घर दैलोमा गएर भोट माग्न र चुनावी सभा गर्न ब्यस्त छन् । सुनसरीमा लोकतान्त्रिक,...