इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ । विश्वभर...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए । कार्यक्रममा...
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष रेडियो सद्भाव नेपालगन्जमा कार्यरत विमला चौधरी छनोट भएकी छन । चौधरीसँगै अनलाईन बिधाबाट उजिर मगर, टेलिभिजनतर्फबाट...
सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ । टेलिभिजनको डिजिटाइजेशन लाई बाध्यात्मक बनाउन सरकारले...
तपाईलाई यो थाहा नहुन सक्छ कि २० जुलाईमा इतिहासमा एउटा ठूलो घटना भएको थियो । उक्त दिन पहिलो पटक मानिसको पाइला चन्द्रमामा परेको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेको दावी गरिएको थियो । उनले चन्द्रमामा पाइला...
शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ । विश्वका केही मुलुकसँगै नेपालबाट पनि यस्तो ग्रहण देख्न सकिन्छ । यस्तो ग्रहण १२ बजेर ९ मिनेटबाट देखिनेछ । क्यानडा तथा अलास्कामा बसोवास गर्ने मानिसले भने यो ग्रहणलाई देख्न पाउनेछैनन् । - चन्द्रग्रहण दुई प्रकारका...
दुर सञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप...
जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ, आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा भन्ने गरिएको छ । तर ब्रम्हाण्डमा त्यो भन्दा कैयन् गुणा धेरै तारा भएको वैज्ञानिकहरुले बताउँदै...