२४ बैशाख २०८१, सोमबार
आठ महिनामा आठ हवाई दुर्घटना (विवरणसहित)
  • काँचुली खबर

नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

  • २४ भाद्र २०७५, आईतवार १०:३३ प्रकाशित
  • Nabintech