२१ बैशाख २०८१, शुक्रबार

सुचना प्रविधि


नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् । नेपालगंजमा पत्रकारहरुसंग...

  • नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ओली यसअघिको कार्यसमितिमा महासचिव थिए...

  • चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको...

  • मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक २० हजार रुपैयाँको मौसमी बेलुन उडाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम...

  • मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष...

  • प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...

  • काठमाडौं / नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच...

  • कोहलपुरमा संचालन गरिएको ३ दिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षीत गर्दै शुक्रबारदेखि तालिम संचालन गरिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा संचालन गरिएको...

  • कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...

  • बुटवल /गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि...