२४ बैशाख २०८१, सोमबार
मेडिकल कलेज कोहलपुरमा जनता बैँकको एटिएम संचालनमा
  • काँचुली खबर

जनता बैक कोहलपुर शाखाले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै मंगलबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आफ्नो एटिएम संचालनमा ल्याएको छ । कोहलपुर शाखाका प्रमुख रामहरी भण्डारीका अनुसार ‘टाढा–टाढाबाट उपचारकालागि आउने बिरामी र कुरुवाहरुको समस्यालाई मध्यनजर गर्दै एटिएम सेवा संचालनमा ल्याएका हौ ।’ एटिएमबाट एक पटकमा दश हजार रुपैँयासम्म निकाल्न सकिने भण्डारीले बताए । मेडिकल कलेज कोहलपुरमा प्रदेश नं. ५,६ र ७ का बिरामीहरु आउने गरेका छन ।

  • २ आश्विन २०७५, मंगलवार १८:०३ प्रकाशित
  • Nabintech