दाङ- दस वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट नहुँदा अस्पतालको...
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गतको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा पुगी...
नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरको दुई धार देखिदा किचलो सुरु भएको छ । मेयरले गरेको निर्णय विरुद्ध उपमेयर लगाएत काँग्रेस निकट कार्यापालिका सदस्य उभिदा किचलो भएको हो । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा स्थापना नगर्ने मेयरको निर्णयविरुद्धमा...
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...
राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि...
नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई...
प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री...
मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर...
बर्दियाको बबई नदीमा पानीको बहाव बढेपछि चेतावनीको घण्टी बजेको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ५१ मिटर पुगेको छ । बबई नदीमा पानीको सतह सात मिटर पुगे चेतावनीको घण्टी बजाउने गरिएको छ । अविरल वर्षाले बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको...
अबिरल परेको बर्षातका कारण नेपालगन्ज उपमहानगरपालीकाका अधिकांस क्षेत्र डुवानमा परेका छन । निरन्तरको बर्षाका कारण नेपालगन्जको मुख्य बजार न्युरोड, घरबारीटोल, सेतुबिक चोक, त्रिबेणीमोड, गणेशपुर बाँके गाउँ लगाएतका स्थान डुवानमा परेका हुन । मुख्य बजार संगै...