२२ बैशाख २०८१, शनिबार

अर्थ


प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ। हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे...

  • बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले...

  • प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले...

  • भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय...

  • नेपालगन्ज- एमआई मोबाईलका बिभिन्न मोडेलहरु नेपालगन्जमा लन्च गरिएको छ । बाँके र बर्दियाका लागि उक्त मोवाईलको आधिकारिक बिक्रेता ओली ट्रेड लिंकले नयाँ ब्राण्डको मोवाईल बजारमा ल्याएको हो । नयाँ फिचर सहितको आर्कषक ती मोवाईलहरु १३ हजार मुल्यदेखि ३१ हजारसम्म...

  • प्युठानमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले जिल्लाका मुख्य व्यपारिक केन्द्र बाग्दुला, विजुवार, जुम्री लगाएतका स्थानमा रहेका विक्रि स्थल, गोदाम, उद्योगको निरिक्षण गरिएको थियो । पसल तथा होटलमा साईनबोर्ड,...

  • नेपालगञ्जले सडक मर्मत्रस्त्तरोन्नती, खेल मैदान तथा भबन निर्माण कार्यसँगै फुटपात ब्यबस्थापन गरि सक्दा पनि कोहलपुर नगरपालिकाले भने एकाध काम बाहेक जनस्तरमा देखिने गरि कुनै काम सम्पन्न गर्न सकेको छैन । ुनेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपात...

  • नेपालगञ्जमा फोरलेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै अन्तिम भुक्तानी नपाएको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिंचाई आयोजनामा समेत बदमासी गरेको छ । काम सम्पन्न गर्नुपर्ने अवधी आउँदो असोज २४ गते सम्पन्न हुँदैछ । अहिलेसम्म झण्डै ७ प्रतिशत मात्रै काम...

  • ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री...

  • बाँकेको राप्तीसोनारी गाउँपालिकाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विभिन्न माग सहितको ज्ञापन-पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु सहितको टोलीले प्रदेश राजधानी बुटवल पुगेरै बुधबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाले...