१३ बैशाख २०८१, बिहीबार

अर्थ


१० बैशाख, नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री...

  • ८ वैशाख, राँझा (बाँके) । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय...

  • ४ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनि नजिकैको क्षेत्रबाट गैरकानुनी रुपमा क्रिप्टो-करेन्सी मार्फत कारोबार गरीरहेको अवस्थामा दुई...

  • ३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले...

  • ३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु. २,१०,०००।– (दुई लाख दश हजार) बराबरको...

  • ३ बैशाख, काठमाण्डौं । नागढुंगा-सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार वारपार छिचोलिएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो । मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण...

  • २८ चैत्र, राँझा (बाँके) । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको...

  • २७ चैत्र, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ को बिन्दुमा कायम हुँदा चार अर्बभन्दा बढीको कारोबार भएको हो। मंगलबार ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१...

  • २१ चैत, काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।...

  • १९ चैत्र, नेपालगन्ज । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै २६ वटा निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन...