शिक्षा


नेपालगन्ज, खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा...

  • टाईम एकेडेमीले कोहलपुरमा आफ्नो सेवा सुरु गरेको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय जनशक्ती उत्पादन गर्ने उद्धेश्यले संचालित एकेडेमीले शनिबार कोहलपुरमा आफ्नो कार्यालय स्थापना गरेको हो । सेवा विस्तार गर्ने क्रममा कोहलपुर एनटिभि रोडमा औपचारिक रुपमै कार्यालय...

  • बिद्यालयमा नियमित पढाई सँगै जिवन उपयोगी शिक्षाको बारेमा पनि सिकाई हुन थालेपछि बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुको आकर्षण बढेको छ । रुम टु रिडको बालीका शिक्षा लागु भएका बाँकेका सामुदायीक बिद्यालयमा छात्राहरुलाई नियमित पढाईका साथसाथै बिभिन्न...

  • ‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मुलकभर मनाइएको छ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि ११ औं पुस्तकालय दिवस मनाइएको हो । दिवसका अवशरमा कोहलपुरमा...

  • कोहलपुर – भाद्र १६ गते शनिबारका दिन कोहलपुर स्थित रहेको टाईम एकेडेमी बिधिबत रुपमा नयाँ ठाउबाट शुरु हुदै । कार्यक्रम शनिबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कोहलपुर एनटिभीमा रहि बिद्यार्थीहरुलाई सेवा बिस्तार गरिरहेको एकेडेमी सोही ठाउ थ्री स्टार फ्रोजन...

  • नेपाल पत्रकार महासंघ बाँकेद्धारा रामअधार कुर्मी र रामकुमारी कुर्मीको नाममा रहेको शिक्षा पत्रकारिता पुरस्कार यो बर्ष बाँकेका दुई पत्रकारले प्रप्त गरेका छन । नेपालपत्रकार महासंघ बाँके शाखाले एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार बितरण गरेको हो । पुरस्कार...

  • नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सूचना प्रविधि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको साझेदारीमा विद्यालयमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक’...

  • मध्यपश्चिम विश्वविद्यालयले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट बैठक) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयले...

  • कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन...

  • वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...