३० बैशाख २०८१, आईतवार

शिक्षा


बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला...

  • शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का...

  • हिजो आज म हरेक दिन रात नारी अस्तीत्व र पहिचान खोजिरहेकी छु । तर किन हो कहिँ कतै भेट्न सकिरहेकी छैन । अनगिन्ती प्रश्न र जिज्ञासा कहिले आफैलाई सोध्छु कहिले अरुलाई । तर पनि जवाफ पाउन सकेकी छैन । प्रत्येक दिन, प्रत्येक क्षण भइरहेका बलात्कार र लैंगिक हिंसाका...

  • त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ । बिद्यार्थीहरुलाई...

  • यस क्षेत्रका जनताको स्वास्थ्यमा देखिएको समस्यालाई मुख्य बिषय बनाई तयार पारिएको टेलिफिल्म ‘नतिजा’ सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । मिडिया ल्याब प्रोडक्सन प्रा.लि. सँगको समन्वयमा नरैनापुर गाँउपालिकाले उक्त टेलिफिल्म निर्माण गरिएको हो । उक्त टेलिफिल्मले...

  • कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समितिमा चर्चित युवा नेता नरेन्द्र न्यौपानेलाई सिफारिस गरिएको छ । मंगलबार सम्पन्न क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई अध्यक्षकालागि सिफारिस गरेको समितिका सदस्य भिम रावतले जानकारी...

  • कुश्मा नगरपालिका ७ की अञ्जली पुरी सबै विषयमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएकी छन् । नतिजाअनुसार उनको आठवटै विषयमा समान ४ जीपीए छ । कुश्माकै कालीगण्डकी एकेडेमीकी यी छात्राले यो वर्षको एसईईमाधौलागिरि अञ्चलमै उत्कृष्ट अंक ल्याएकी हुन् । हजुरआमाको सहारामा...

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय...

  • यस बर्षको एसईई परीक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसईई उर्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको छ ।अहिले सम्म ४.०० जिपीए...

  • कान्ति न्यौपाने काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका छन् । १९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा ब्रान्डका रुपमा...