१५ बैशाख २०८१, शनिबार

ब्रेकिंग न्युज


सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ ।  उहाँहरुबीच बिहान सिङ्गापुरका राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको...

  • बाँके/ बार्दली फाउन्डेसन र नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको नेपालगन्ज नक्षत्र प्रतियोगिताको आज समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका बालबालिका हरुको प्रतिभाको खोजी तथा पहिचानका लागि यो कार्यक्रमको आयोजना...

  • रेखा शाही काठमाडाैँ । विश्वकपको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधी कस्ले जित्छ?’ आफैँमा यो सजिलो प्रश्न भने होइन। यो वा त्यो टीमले विश्वकप जित्छ भनेर भन्नै सकिने अवस्था छैन।...

  •   काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका...

  • बाँके \ नेपाल प्रहरीको ५ नम्बर अनुसन्धान ब्युरो र बाँके प्रहरीको संयुक्त टोलिले लागु औषध अफिम सहित तिन जनालाई पक्राउ गरेको छ । उनिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नंं १ स्थित दैलेखी जय होटलबाट पक्राउ परेका हुन । शनिबार राति सो होटलमा लागुऔषध कारोबार...

  • जनकपुर । अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई  युवा तथा विद्यार्थी नेताहरूले मोसो दलेका छन । अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि युवा नेताको टोलीले ज्ञापनपत्र...

  • कोहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनको रोचक जित निकालेको हो । टस...

  • समुदायस्तरमा हुने लैङ्गिक विभेद, वाल विवाह अन्त्य र बाल अधिकार संरक्षणमा बालबालिकाहरु जुट्दै आएका छन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको लैङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको वृहत परियोजना अन्र्तगतको कार्यक्रम...

  • काेहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान काेेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनकाे राेचक जित निकालेको हाे...

  • टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि लाली रुपन्देही–११ ले जितेको छ । बाँके जिल्ला फुटबल संघ ९एन्फा० ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा लाली रुपन्देहीले सीएमजी संकटा क्लबलाई १–० को अन्तरले जितेको...