१३ बैशाख २०८१, बिहीबार
उप-मेयर क्रिकेट प्रतियोगितामा साईनिङ स्टार बिजयी
  • काँचुली खबर

काेहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान काेेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनकाे राेचक जित निकालेको हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको साईनिङ स्टारले ग्रिन पिस माबिका बिरुद्ध राेचक जित निकालेको राष्ट्रिय स्काेरर सुनिता नेपालीले जानकारी दिई ।

प्रतियोगिता अन्तर्गत आज दिनकाे ३ बजे जिवनज्याेति मावि र दिब्य बिध्या सदनबिच दाेस्राे खेल हुने भएको छ ।

  • २७ जेष्ठ २०७५, आईतवार १४:३९ प्रकाशित
  • Nabintech