नेपालगन्ज, बैशाख २४ / प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना...
२४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...
बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.सं. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय...
वैशाख २३, रुकुम पश्चिम / पुष्प वादीको पुर्ख्यौली पेशा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । यसका साथै मादल बनाउने‚ कक्कड खाने‚ सुल्पा बनाउने सीप पनि उनमा छ । उनै पुष्प वादी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको...
२३ बैशख, कोहलपुर / आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ताले पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा...
२३ बैशाख, कोहलपुर । नेपालमा गणतन्त्र स्थापनापछि २०७४ सालमा पहिलो पटक स्थानीय तह निर्वाचन भयो । संघियता कार्यान्वयनमा आईसकेपछि भएको पहिलो निर्वाचनबाट देशभरका स्थानिय तहले नयाँ नेतृत्व पाए । निर्वाचनबाट कोहलपुर नगरपालिकाको समेत नेतृत्व चयन गरीयो ।...
२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन । शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका...
२१ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा)...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...