२३ बैशाख २०८१, आईतवार

निर्वाचन बिशेष


यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र...

  • बैशाख १६, नेपालगन्ज / बाँकेका दुई नगरमा प्रमुख र उप-प्रमुखका बागी उम्मेदवारसहित ३२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईका अनुुसार स्वतन्त्रबाट उप-प्रमुखकी उम्मेदवार...

  • बैशाख १६, नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका पाठकको मनोनयन रद्ध...

  • स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी...

  • घोराही, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए सँगै चुनावीमा रौनक गाउँदेखि शहरसम्म उत्तिकै बढेको छ । उम्मेद्वार, नेता कार्यकर्ताहरु चोकदेखि चौतारासम्म जमघट तथा सभाको लहर चलेको छ । उम्मेद्वार तथा दल नेताहले मतदाता...

  • नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ । एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न...

  • बैशाख १५, कोहलपुर/ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन । माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा...

  • आसन्न स्थानिय तहकाे निर्वाचन नजिकिँदै जाँदा काेहलपुरमा नेपाली काँग्रेस भित्रकाे बिवाद छताछुल्ल भएकाे छ । काेहलपुर नगरपालिकाकाे मेयरमा पार्टिले कनिष्ठलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसका पुराना नेताहरूकाे समुहले मेयरमा बलराम शर्माकाे उम्मेदवारी...

  • कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादि)काे संयुक्त गठबन्धनले मेयर, उपमेयर सहित १५ वटै वडाका पदाधिकारीकाे मनोनयन दर्ता गराएकाे छ । मनाेनयन दर्ता गर्ने  अन्नेतिम दिन साेमबार गठबन्धनले मेयरमा माओवादी केन्द्रबाट नरेन्द्र...

  • प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्ष पदमा युवा समाजसेवी ईन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्थानीय तहको यही ३० गते हुन गैरहेको निर्वाचनका लागि खड्काले ६ नम्बर वडाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता...