५ जेष्ठ २०८१, शनिबार
ऐरावती १ मा काँग्रेसका रेश्मी विजयी
  • ऐरावती/प्युठान

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन ।

कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए ।

त्यसैगरी, माओवादीका दोर्ण पाण्डेले ५९४ र एमालेका उम बहादुर राना मगरले १०३ मत प्राप्त गरेका थिए ।

  • ३१ बैशाख २०७९, शनिबार १९:५२ प्रकाशित
  • Nabintech