निर्वाचन बिशेष


प्युठानको ऐरावती गाउँपालिकामा काँग्रेसका उम्मेदवारद्वारा माओवादी कार्यकर्ताहरु पिटिएको माओवादीले जनाएको छ । नेपाली काँग्रेसको तर्फबाट ऐरावती गाउँपालिका अध्यक्षका उम्मेदवार...

  • स्थानीय तह निर्वाचन २०७९ का लागि प्युठानको ऐरावती गाउँपालिकामा मतदान गर्ने मतदाताको संख्या १५ हजार ७ सय १६ पुगेको छ । २०७४ मा १२ हजार ३ सय ४० मतदाता रहेको सो पालिकामा यसपटक ३ हजार ३ सय ७६ नयाँ मतदाता थपिएर उक्त संख्या पुगेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश...

  • २७ वैशाख, दाङ । नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् । २०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका...

  • साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले बिगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफुहरुलाई...

  • कोहलपुर, २७ बैशाख / कोहलपुर १५ का ५२ वर्षिय राधेश्याम थारुलाई गाँउ घरमा बृद्ध देखि वालकसम्मले 'राधे वकिल' भनेर चिन्ने र बोलाउने गर्दछन् । २५ वर्ष वकालत पेशामा लागेका भएपनि सरल स्वभावका राधेश्याम थारुलाई सबैले आत्मियता पुर्वक राधे वकिल भनेर बोेलाउने गरेका...

  • स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन...

  • नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यकालिका सदस्यको भुमिका निर्वाह गरीसकेकी वली पुन: कोहलपुर...

  • जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा...

  • आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट...

  • 'निरक साहुजी' वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा 'निरक साहुजी' का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट...