२२ बैशाख २०८१, शनिबार
बाँकेका २० वडाको नजिता सार्वजनिक (विवरणसहित)
  • काँचुली खबर

२ जेठ, नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ७, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र राप्रपाले १ वटा वडा जितेका छन् ।

हेर्नुस् कसले कहाँ जिते 

१) नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२) नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३) जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी

४। राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५) राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६) कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७) खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८) डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी

९) नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०) राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११) बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२) कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३) नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४) खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५) जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६) डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७) नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८) नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९) राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०) राप्तीसोनारी ४ मा माओवादी केन्द्रका मिनराज खड्का (सन्तोष) विजयी

  • २ जेष्ठ २०७९, सोमबार ०८:५१ प्रकाशित
  • Nabintech