२२ बैशाख २०८१, शनिबार
कोहलपुर १५ मा काँग्रेसको प्यानल बिजयी
  • काँचुली खबर

१ जेठ, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । आईतबार भएको मतगणना अनुसार काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार दिपेन्द्र कुमार थारु ११ सय ९८ मतकासाथ बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले ६ सय ७९ मत प्राप्त गरेका छन ।

  • १ जेष्ठ २०७९, आईतवार १७:०१ प्रकाशित
  • Nabintech