१२ असोज, काेहलपुर । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४...
१० असाेज, काेहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ ढकेरीमा शुक्रबार भएकाे खुकुरी प्रहार काण्डका दुई घाईतेलाई उपचारकालागी लखनउ रिफर गरिएकाे छ । खुकुरी प्रहारबाट ढकेरी बजारमा व्यवसाय गर्ने स्थानीय राजकुमार खत्री र सेवाग्राही स्थानीय कमल ओली गम्भीर...
७ असाेज, नेपालगन्ज । बाँकेमा प्रहरीले हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शंकास्पद...
६ असाेज, कोहलपुर । बाँकेको कोहलपुरस्थित म्याक्स हाेटलमा प्रहरीले छापा मारेकाे छ । काेहलपुर-११ रेडक्रस राेडमा रहेकाे होटलमा मंगलकार बेलुका छापा मारेर प्रहरीले सट्टेबाजी खेलाएको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना...
भदौ ८, कपिलवस्तु । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका-२ स्थित पुरानो...
२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका-६ का ६० वर्षीय टोपजंग गिरी रहेका छन् । लागूऔषध...
२३ साउन, नेपालगन्ज । तीन अर्ब ११ करोड रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैङ्कका तत्कालीन...
३० असार, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण...
१५ असार, काेहलपुर । कोहलपुरमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । २६ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यहि असार १४ गते साँझ...
३ असार, काेहलपुर । सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट...