स्वाश्य/जीवनशैली


पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम...

  •  पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित...

  • २० दिनदेखि जुम्लामा आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय...

  • काठमाडौं । अनसनरत डा। गोविन्द केसीले सरकारले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाउनु भएको छ । उहाँले अनसनस्थल बाट बोल्दै आफ्ना माग पुरा भए सहजै अनसन तोड्ने बताउनुभयो । सरकार अधिनायकवाद तर्फ उन्मुख भएको संकेत गर्दै उहाँले सरकारको यो प्रवृत्ति ठिक नभएको...

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीको मुटुमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न...

  • जुम्लामा अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता अन्यौलमा परेको छ । डा. केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडान र पहिला माग सम्बोधन गर्नुपर्ने केसीको अडानका कारण वार्ता ओझेलमा परेको हो । केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ...

  • काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट...

  • जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...

  • भेरी अञ्चल अस्पताल नेपालगन्जले मुटुको चालमा समस्या भएका बिरामीका लागि अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको छ ।  भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट कृष्ण अधिकारी र डा. बिपिन आचार्य सहित स्बाथ्यकर्मीहरुको...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबक्ता नारायणकाजी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै देशको विकट क्षेत्र कर्णालीको जुम्लामा आमरण अनसनमा बसिरहेका डा। गोविन्द केसीका प्रतिनिधीसँग वार्ता गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...