६ जेष्ठ २०८१, आईतवार

स्वाश्य/जीवनशैली


छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको...

  • जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम न्यूनिकरण बारे सचेतनामुलक अभियान संचालन गरिएको छ । राप्तीसोनारी...

  • प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...

  • अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न...

  • नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक...

  • जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...

  • एचआइभी एड्स संक्रमितहरु लाई एआरभी परीक्षण उपचार पद्धतीले जीवन रक्षा र आयु लम्ब्याउने गरेको सो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बताएका छन् । कोहलपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा एआरभी परीक्षण उपचार पद्धतीको बारेमा स्वास्थ्यकर्मी...

  • बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...

  • आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने  नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ । निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...

  • कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा...