मुख्य समाचार


कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो । ईन्जिनीयर...

  • नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको  सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको...

  • कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू...

  • राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि...

  • दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ । आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको...

  • त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको विद्यार्थीहरुको भनाई छ । बिद्यार्थीहरुलाई...

  • विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...

  • सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...

  • विहान १० वजेदेखि साँझ ६ बजेसम्म निरन्तर संघिय संसद सचिवालय रहेको नेकपाको दल कार्यलयमा भेटिने एक पात्र हुन् जंग बहादुर मगर । होचो कदका मगर ३० वर्षदेखि सिंहदरबारमा विभिन्न कुना र कोठाहरुमा यसरी नै भेटिंदै आएका छन् । जागीर प्रवेशमा कार्यलय सहायकबाट २०४५...