सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट...
लोकदोहोरी गायिका टिका पुन आज काेहलपुर आउने भएकी छिन् । कोलहपुर नगरपालिकाको आर्थिक सहयोग तथा कोहलपुर क्रियटिभ गुप प्रालिको आयोजनामा कोहलपुर चौराहमा हुन गईरहेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुन कोहलपुर आउने भएकी हुन । पुनसँगै हाँस्य कलाकार प्रकास...
नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक...
सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । पहिलो पटक ‘विभूषण सिफारिस कार्यविधि प्रदान सम्वन्धि मापदण्ड २०७५’ जारी गर्दै गृह मन्त्रालयले विभूषण प्राप्त गर्ने पुरुषले दौरासुरुवालरढाकाटोपी...
३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् । उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । सुन तस्करी सम्बन्धी छानविनका लागि गठित...
संचारकर्मी अनुपा राजवंशीकाे मृत्यु भएको छ । साेमबार राति ११ बजे एक्कासि अचेत भएपछि अस्पताल लगिएपनि उपचारका क्रममा राजवंशीकाे मृत्यु भएको हो । मुत्युकाे स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । हालसालै २३ वर्ष पार गरेकि राजवंशीले नेपालगन्जबाट संचालित...
नेपाल सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेको भन्दै निर्माण व्यवसायीले विरोध जनाएका छन । उनिहरुले अन्य सरोकारवाला निकाय समेत दोषी रहेको ठहर गरेका हुन । निर्माण कार्यमा सरकार अन्र्तगत, प्राविधिक पक्ष, कानुनी जटिलता, झण्झटिलो प्रक्रिया...
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ जना कर्मचारीसहित ७१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। धादिङको मालपोत कार्यालय, नापी कार्यालय तथा वन कार्यालयका कर्मचारीहरुविरुद्ध सोमबार बिशेष अदालतमा...
बाँके बैजनाथ गाउँपालिक-१ च्याँमाका स्थानीयहरुलाई वन्यजन्तुबाट हुने हानी-नोक्सानीबाट सुरक्षीत राख्न सो बस्तीको वरपर तारजाली लगाइएको छ । बस्ती वरपर तारजाली गरेपछि च्याँमा निवासी लटुराम थारु आफ्नोे तीन विगाह जमिनमा लगाएको अन्नवाली वर्षेनी जंगली जनावरले...
काठमाडौं -एसईई परीक्षाको नजिता यहि साता आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले असार १० गतेभित्रै...