बाँके - समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय...
काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा...
चितवन– गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार संकलन गर्न गएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश...
१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...
कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा निर्माण भइरहेको सिटी बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने जनाएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रे गर्ने काम सकिएको नगरपालिकाले जानकारी दिएको छ । बसपार्कको काम अन्तिम चरणमा पुगेकाले अबको...
नेपालगन्जको स्वस्तिक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटलको १०३ नम्बर कोठाबाट बाजुरा कार्तिस्वामी गाँउपालिका बस्ने जगिन्द्र बहादुर शाहीलाई रेडपाण्डाको...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...
अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गत भदौ १४ गते विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएपनि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । गिद्ध...